Posts

Thematic Evaluation, Class 3, English

 Question Paper Model Set THEMATIC EVALUATION Class: 3          Theme: Me and My Family LISTENING ¢   Produce any four rhyming words. For example : here = near ¢   Answer the following questions orally: —   What is your name? —   How old are you? ¢   Listen and say what they are talking about : —   Ram: Hello! What are you going? —   Sita: I am reading for exam. ¢   Listen and answer: —   Rita lives in Chidika. She studies in class 2. She is 7 years old. —   Q. Where does Rita live? —   Q. How old is she? ¢   Listen and fill in the blanks: —   My school is beautiful. It has 8 rooms. There are 100 students. —   Q. The school has …….. rooms. —   Q. There are …… students. ¢   Reproduce the following lines: —   Hi! I am Sita. My father is a doctor. My mother is a painter. ¢   Reproduce the chant with me: —   Johnny, Johnny….   SPEAKING ¢   Read the following...

Thematic Evaluation

Image
Thematic Evaluation of English, Class 1-3 - Prakash Mani Ghimire Teacher, Shree Sarbajanik Secondary School, Chhatragunj, Arghakhanchi आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार कक्षा १-३ मा विषयक्षेत्र (Theme) अनुसार हरेक थिमको पठनपाठन पश्चात पाठ्यक्रममा तोकीएबमोजिमका सिकाइ उपलब्धि के कति पूरा भए भनि मूल्याङ्कन गर्ने र उक्त मूल्याङ्कनको अभिलेख राख्नुपर्ने व्यवस्था छ । कक्षा १-३ मा त्रैमासिक वा वार्षिक परीक्षाको व्यवस्था गरिएको छैन । अन्तिम मूल्याङ्कनको लागि निरन्तर रुपमा गरिएको थिम अनुसारको मूल्याङ्कनबाट प्राप्त अंकलाई जोडेर विद्यार्थीलाई ग्रेडसिट दिने व्यवस्था गरिएको छ । कक्षा १ - ३ मा गरिने विद्यार्थी मूल्याङ्कनलाई सिकाइ प्रक्रियाकै अभिन्न अङ्ग का रूपमा प्रयोग गर्नु पर्दछ । यस्तो मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धि तथा कमजोरीहरूको निरन्तर लेखाजोखा गरी सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्नु हो । आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ मा व्यवस्था गरिएका मूल्याङ्कनका साधनहरु निम्न बमोजिम छन् । मूल्याङ्कन कसरी गर्ने ? - पहिलो चरणमा दैनिक कक्षा क्रियाकलापका र...

New EMIS 2080 & Result From EMIS

Image
विद्यालय तहमा प्रयोग हुने EMIS परिचय, विद्यार्थी विवरण मिलाउने तरिका र नतिजा इन्ट्रि तथा प्रकाशन - प्रकाशमणि घिमिरे शिक्षक, श्री सार्वजनिक मा.वि., छत्रगञ्ज, अर्घाखाँची   EMIS 2080 परिचय - Web based. (पूरानो IEMIS Excel Based थियो) - Download गरेर काम गर्न नमिल्ने । (पुरानोमा फाइल डाउनलोड गरेर काम गरिन्थ्यो) - सबै काम अनलाईन हुने । सुरु कसरी गर्ने ? १. गुगल वा अन्य कुनै Web Browser मा गइ सर्च बारमा www.emis.cehrd.gov.np टाइप गर्ने यस्तो पेज खुल्छ : Username मा विद्यालयको ९ अंकको इमिस कोड राख्ने (पुरानै कोड) Password: Nepal@123 राखी Login गर्ने । पहिलो पटक काम गर्दा Password बदल्नु पर्छ । यस्तो पेज खुल्छ । Old password को ठाउँमा Nepal@123 राख्ने New Password आफुले सम्झने गरी सेट गर्ने, कम्तिमा ७ Character हुनुपर्छ । Confirm New Password मा सोही नयाँ पासवर्ड राख्ने र Update मा क्लिक गर्ने । ( नयाँ पासवर्ड सम्झनु पर्छ । अर्को पटक लगइन गर्दा यही प्रयोग हुन्छ । कारणवश बिर्सियो भने Reset को लागि शिक्षा शाखामा सम्पर्क गर्नुपर्छ । ) अब यहाँ पुगिन्छ । विद्यार्थी विवरण हेर्ने र सच्याउने: बाय...

एकीकृत पाठ्यक्रम कक्षा १-३, २०७६

Image
आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम: २०७६ तथा एकीकृत पाठ्यक्रम - प्रकाशमणि घिमिरे शिक्षक,  श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव-५, अर्घाखाँची । आधारभूत तह कक्षा १-३ पाठ्यक्रम: २०७६    - राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको आवश्यकता देखाएको सन्दर्भमा उक्त प्रारूपले प्रस्तुत गरेको पाठ्यक्रमको संरचना तथा आधारभूत सिद्धान्तमा आधारित भई पाठ्यक्रम विकास गरिएको ।  - यो पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७५-१२-२२ को निर्णयअनुसार परीक्षणका लागि स्वीकृत भई शैक्षिक सत्र २०७६ मा कक्षा १ मा परीक्षण गरिएको थियो । - यो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट नेपालका सम्बन्धित सबै विद्यालयहरूमा कार्यान्वयन गर्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मिति २०७६ माघ २ मा स्वीकृत गरेको हो । एकीकृत:   आधारभूत तहअन्तर्गत कक्षा १-३ को पाठ्यक्रमलाई एकीकृत स्वरूपमा व्यवस्थित गर्ने सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि दिशानिर्देश गरेको र एकीकृत शिक्षण सिकाइले सिकाइलाई बढी सान्दर्भिक बनाउन सहयोग पुर...

Grade 9, English, Teacher's Guide

Traditional Nepali Unicode shortcuts and Some tips

  Unicode Nepali Traditional Alt + 33 = ! Alt + 34 = " Alt + 35 = # Alt + 36 = $ Alt + 37 =   % Alt + 38 = & Alt + 39 = ' Alt + 40 = ( Alt + 41 = ) Alt + 42 = * Alt + 43 = + Alt + 44 = , Alt + 45 = - Alt + 46 = . Alt + 47 = / Alt + 58 = : Alt + 59 = ; Alt + 60 = < Alt + 61 = = Alt + 62 = > Alt + 63 = ? Alt + 91 = [ Alt + 92 = \ Alt + 93 = ] Alt + 94 = ^ Alt + 95 = _ Alt + 96 = ` SOME TIPS   Type : and ) and get = J Type : and ( and get = L Type : and | and get = K Type -- and > and get = à Type < and -- and get = ß Type == and > and get = è Type +---------+--------------------------+-------------------+-------+ and enter and get :           Type --- and enter you will get   Type ___(Shift plus underscore 3 times) and enter you will get   Type === and enter you will get ...