आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम: २०७६ तथा एकीकृत पाठ्यक्रम - प्रकाशमणि घिमिरे शिक्षक, श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव-५, अर्घाखाँची । आधारभूत तह कक्षा १-३ पाठ्यक्रम: २०७६ - राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको आवश्यकता देखाएको सन्दर्भमा उक्त प्रारूपले प्रस्तुत गरेको पाठ्यक्रमको संरचना तथा आधारभूत सिद्धान्तमा आधारित भई पाठ्यक्रम विकास गरिएको । - यो पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७५-१२-२२ को निर्णयअनुसार परीक्षणका लागि स्वीकृत भई शैक्षिक सत्र २०७६ मा कक्षा १ मा परीक्षण गरिएको थियो । - यो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट नेपालका सम्बन्धित सबै विद्यालयहरूमा कार्यान्वयन गर्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मिति २०७६ माघ २ मा स्वीकृत गरेको हो । एकीकृत: आधारभूत तहअन्तर्गत कक्षा १-३ को पाठ्यक्रमलाई एकीकृत स्वरूपमा व्यवस्थित गर्ने सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि दिशानिर्देश गरेको र एकीकृत शिक्षण सिकाइले सिकाइलाई बढी सान्दर्भिक बनाउन सहयोग पुर...
An Action Research Report on Use of Group Discussion and Presentation in the Same Group for an Active participation in Speaking Activities Researcher Prakash Mani Ghimire Secondary Level English Teacher Sarbajanik Secondary School Chhatradev-5, Chhatragunj, Arghakhanchi Unit-1 Introduction Speaking skill is one of the productive skills and it is one of the important skills which help the learners to master target language. When students take an active participation in speaking activities they can develop the base for communicative competence. Speakers of English need to have various communication strategies and they can be developed only from taking active participation in various speaking activities. In some of the cases it will be very easy to make students speak in the classroom, but in some cases students do not take part in speaking activities. If the students' proficiency level is high, the content of speaking is easy, interesting and use...
विद्यालय तहमा प्रयोग हुने EMIS परिचय, विद्यार्थी विवरण मिलाउने तरिका र नतिजा इन्ट्रि तथा प्रकाशन - प्रकाशमणि घिमिरे शिक्षक, श्री सार्वजनिक मा.वि., छत्रगञ्ज, अर्घाखाँची EMIS 2080 परिचय - Web based. (पूरानो IEMIS Excel Based थियो) - Download गरेर काम गर्न नमिल्ने । (पुरानोमा फाइल डाउनलोड गरेर काम गरिन्थ्यो) - सबै काम अनलाईन हुने । सुरु कसरी गर्ने ? १. गुगल वा अन्य कुनै Web Browser मा गइ सर्च बारमा www.emis.cehrd.gov.np टाइप गर्ने यस्तो पेज खुल्छ : Username मा विद्यालयको ९ अंकको इमिस कोड राख्ने (पुरानै कोड) Password: Nepal@123 राखी Login गर्ने । पहिलो पटक काम गर्दा Password बदल्नु पर्छ । यस्तो पेज खुल्छ । Old password को ठाउँमा Nepal@123 राख्ने New Password आफुले सम्झने गरी सेट गर्ने, कम्तिमा ७ Character हुनुपर्छ । Confirm New Password मा सोही नयाँ पासवर्ड राख्ने र Update मा क्लिक गर्ने । ( नयाँ पासवर्ड सम्झनु पर्छ । अर्को पटक लगइन गर्दा यही प्रयोग हुन्छ । कारणवश बिर्सियो भने Reset को लागि शिक्षा शाखामा सम्पर्क गर्नुपर्छ । ) अब यहाँ पुगिन्छ । विद्यार्थी विवरण हेर्ने र सच्याउने: बाय...
Comments
Post a Comment