आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम: २०७६ तथा एकीकृत पाठ्यक्रम - प्रकाशमणि घिमिरे शिक्षक, श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव-५, अर्घाखाँची । आधारभूत तह कक्षा १-३ पाठ्यक्रम: २०७६ - राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको आवश्यकता देखाएको सन्दर्भमा उक्त प्रारूपले प्रस्तुत गरेको पाठ्यक्रमको संरचना तथा आधारभूत सिद्धान्तमा आधारित भई पाठ्यक्रम विकास गरिएको । - यो पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७५-१२-२२ को निर्णयअनुसार परीक्षणका लागि स्वीकृत भई शैक्षिक सत्र २०७६ मा कक्षा १ मा परीक्षण गरिएको थियो । - यो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट नेपालका सम्बन्धित सबै विद्यालयहरूमा कार्यान्वयन गर्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मिति २०७६ माघ २ मा स्वीकृत गरेको हो । एकीकृत: आधारभूत तहअन्तर्गत कक्षा १-३ को पाठ्यक्रमलाई एकीकृत स्वरूपमा व्यवस्थित गर्ने सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि दिशानिर्देश गरेको र एकीकृत शिक्षण सिकाइले सिकाइलाई बढी सान्दर्भिक बनाउन सहयोग पुर...
Thematic Evaluation of English, Class 1-3 - Prakash Mani Ghimire Teacher, Shree Sarbajanik Secondary School, Chhatragunj, Arghakhanchi आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार कक्षा १-३ मा विषयक्षेत्र (Theme) अनुसार हरेक थिमको पठनपाठन पश्चात पाठ्यक्रममा तोकीएबमोजिमका सिकाइ उपलब्धि के कति पूरा भए भनि मूल्याङ्कन गर्ने र उक्त मूल्याङ्कनको अभिलेख राख्नुपर्ने व्यवस्था छ । कक्षा १-३ मा त्रैमासिक वा वार्षिक परीक्षाको व्यवस्था गरिएको छैन । अन्तिम मूल्याङ्कनको लागि निरन्तर रुपमा गरिएको थिम अनुसारको मूल्याङ्कनबाट प्राप्त अंकलाई जोडेर विद्यार्थीलाई ग्रेडसिट दिने व्यवस्था गरिएको छ । कक्षा १ - ३ मा गरिने विद्यार्थी मूल्याङ्कनलाई सिकाइ प्रक्रियाकै अभिन्न अङ्ग का रूपमा प्रयोग गर्नु पर्दछ । यस्तो मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धि तथा कमजोरीहरूको निरन्तर लेखाजोखा गरी सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्नु हो । आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ मा व्यवस्था गरिएका मूल्याङ्कनका साधनहरु निम्न बमोजिम छन् । मूल्याङ्कन कसरी गर्ने ? - पहिलो चरणमा दैनिक कक्षा क्रियाकलापका र...
Question Paper Model Set THEMATIC EVALUATION Class: 3 Theme: Me and My Family LISTENING ¢ Produce any four rhyming words. For example : here = near ¢ Answer the following questions orally: What is your name? How old are you? ¢ Listen and say what they are talking about : Ram: Hello! What are you going? Sita: I am reading for exam. ¢ Listen and answer: Rita lives in Chidika. She studies in class 2. She is 7 years old. Q. Where does Rita live? Q. How old is she? ¢ Listen and fill in the blanks: My school is beautiful. It has 8 rooms. There are 100 students. Q. The school has …….. rooms. Q. There are …… students. ¢ Reproduce the following lines: Hi! I am Sita. My father is a doctor. My mother is a painter. ¢ Reproduce the chant with me: Johnny, Johnny…. SPEAKING ¢ Read the following...
Comments
Post a Comment